मेरील्याण्ड राज्यसभा निर्वाचनमा नेपाली मुलका भण्डारी विजयी

होमप्रसाद लम्साल । अमेरिका – अमेरिकी मुलधारको राजनीतिमा प्रवेश गरेको छोटो समयमा नै नेपाली मुलका ह्यारी भण्डारीआज सम्पन्न मेरिल्याण्ड जिल्ला ८ बाट राज्यसभाको लागि भएको प्राथमिक निर्वाचनमा विजयी भएका छन् । उनी माथिल्लो तहको निर्वाचनमा विजयी हुने पहिलो नेपाली हुन्। भण्डारी आज सम्पन्न निर्वाचनमा मेरिल्याण्ड राज्यको जिल्ला ८ का लागि स्टेट डेलिगेटमा डेमोक्र्याट पार्टीका तर्फबाट … Continue reading मेरील्याण्ड राज्यसभा निर्वाचनमा नेपाली मुलका भण्डारी विजयी